Posted by: Foe_4_mysty October 22, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
हाहाहह बिचरा जिम्माल बा! अझै त्यो गानाको भूतले छोडेको छैन? तिमी केटीहरु सँग भैली खेल्न गा'को रे:ओ केटीको डिरेस् लाएर गा'को हो? :ओ अनि तिम्रो स्वर नि? कसरी चेन्ज गर्‍यो नि? अचम्म छ बा! ँँँँँँँँं म त देउसी खेल्न निस्केको नि राती हुदो, कोइ भेट्छ कि चौतारीमा भनेर हेर्न आएको तिमी मात्र रैछौ, आउ अब चित्रे, नमे,गोतामे, आइते, गालब्, पुन्टे दाई, दादा ब्रो, अनि बिरामी जिम्माल बुढा लाइ पनि लिएर जाम देउसी खेल्न । केटीहरु लाइ पनि बोलाउ है, तिमीले भनेको मान्छ के! म चै घर तिर लागे मादल लिन ।
Read Full Discussion Thread for this article