Posted by: aman October 22, 2006
cheers up
Login in to Rate this Post:     0       ?        
चलचित्र बसाइ“ ओस्कारमा काठमाडौं, -नेस) विश्वविख्यात चलचित्र अवार्ड ओस्कारका लागि नेपाली चलचित्र ँबसाइ“’ छानिएको छ। ७९औं शृंखलाको ओस्कार अवार्डको विदेशी भाषाको चलचित्र विधामा नेपालका तर्फाट ँबसाइ“’ छानिएको हो। सो विधामा संसारभरिका ६१ चलचित्र परेका छन्। उपन्यासकार लीलबहादुर क्षत्रीको ख्यात्रि्राप्त उपन्यास ँबसाइ“’ मा आधारित उक्त चलचित्रमा सुभाष गजुरेलको निर्देशन रहेको छ। सो उपन्यास ऋण लागेपछि गाउ“ छाडेर बसाइ“ र्सर्नुपर्ने मार्मिक कथामा आधारित छ।
Read Full Discussion Thread for this article