Posted by: NayaSadak October 22, 2006
Login in to Rate this Post:
0
?
येस्पलि को टीहार् मा।।।।।।।।
लक्ष्मी को शक्ति,
प्रह्लाद् को भक्ति
बुद्ध को ग्यान्,
कर्न को ढ्यान्,
सकुनि को पासा,
बिदुर् को कुतनितिक् भास,
भिश्म को प्रतिग्या,
हरिस् चन्द्र को सत्यता
अर्जुन् को निसाना,
कुबेर् को खजाना
अर्निको को चित्रकारिता,
लक्ष्मी प्रसद् को सहित्यता
बी यम् दब्ल्लु कार्,
हीरा को हार्
डल्लर् को बास्
सिङ्ह दर्वार् जस्तो बङला,
"वोर्ल्द्" टोउर् को टिक्केत्,
अनि,साथ् साथै धेरै धेरै सुख,
खुसि ।।।
अनी हरेक् छेत्र मा सफल्त मिलोस् ।।।।।।।।।।
येहि मेरो सुभकमना छ
नेपाल् म पल् म चान्दै "सान्ति होस्:।