Posted by: world_map October 21, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू! कस्तो हुँदैछ तिहार तपाईहरूको? मैले पून्टेदाईको यौटा भेडियो (VDO) फेला पारें, तर तपाईको देब्रे हातको बूढी औंलामा चैं के भा'हो? हुनत एकपल्ट तपाईले चौतारीमा औंला काटेको कुरा गर्दै हुनुहुन्थ्यो, त्यही बेलाको भेडियो परेछ कि क्या हो? लौ यहाँ हेर्न सकिन्छ पून्टेदाईलाई:- - http://video.google.com/videoplay?docid=2334656286490294506 गाले, म कहाँ फोटूगार्फर हुनु? यसो फुर्सदमा पो हात चला'को नि। लौ कुम्ले देउसी खेल्ने हैन? :)
Read Full Discussion Thread for this article