Posted by: Amazing October 21, 2006
Nepal Embassy here to serve??
Login in to Rate this Post:     0       ?        
My Experience Somebody picked up phone ---Good morning, Royal Nepalese embassy London नमस्ते नेपालि एम्बीसि होइन? नेपालिमा कुरा गरौन --हाहा भैहाल्छ नि मेरो पास्पोर्ट् renew गर्नु थियो तर वेबसाइटमा त फम् नै छैन त, how to do that but म इङ्ल्याण्डमा बस्दिन, --कहा बस्नुहुच्न्छ? उत्तर् युरोपमा (somewhere in Norway, Denmark, Finland, Sweden-but I said him country later) --एह् नो प्रब्लम्, नेपालि एम्बेसि जर्मनको साइटमा जानुस् र एक् पेजको फम् छ त्यहि भर्नुस् न, बर्लिनलाइ काटेर लन्डन् लेख्नुन्स् Thanks, प्रोसेस् कस्तो छ? कति दिन लाग्छ? --त्यो फम् सङग् ६५ पाउन्ड (60 for fee+ 5 for postal charge) पठाउनुस अनि साथमा दुइवटा फोटो, पुरानो पास्पोर्ट्, र तपाइको ठेगाना भयको खाम् भय पुग्छ। अरु केहि चाहिन्छ? नागरिकता, यो देश्को चिठि, (something from immigration office) गा वि स को सिफारिस्? --केहि चाहिदैन but write your name in backside of your photos. कति दिन् लाग्छ? --दस् दिन् (मयाक्सिमम २ हफ्ता) अनि तपाइको घर कहा हो नि? (In Nepal) --पाटन हो छ् ख? --(हास्दै) एह् तपाइ पनि नेवार हो? हा हा होइन , जोक् गर्या अनि अरु के छ त? --क् हुनु बिदेश् को लाइफ येस्तै त हो नि लन्डन् त दामि छ नि है --हा हा, ठिकै छ, अनि त्यो देशमा कति छ्न् नेपालि हरु? छन् नि २-३ सय जना --हो र? ल त है अर्को फोन् आयो। हवस् त है, जानकारिको लागि धन्याबाद --यु आर् वेल्कम्, नेपालि दाजुभाइ हरुलाइ सहयोग गर्नु नै हाम्रो कर्तब्य हो, केहि समस्या पर्यो भने फोन् गर्नु न है -----------Next day, I sent it, after 12 days my new passport was in my mailbox---- Thanks Embssy staff in London...
Read Full Discussion Thread for this article