Posted by: Gautam B. October 20, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
सप्पैलाई नमस्कार! यै बेलाँ मेलो बढी परेर रामधूलाई भईराख्या छ। ढुक्कले बसेर गफ पनि गर्न पा'को छैन। हुँदा हुँदा थला परेका जिम्माललाई भेट्न जानी फुर्सद समेत भा' छैन। अब भरे अलिक समय निक्लन्छ कि, दुई चार गेडा स्याउ र एउ शिशी हर्लिक्स ले'र पस्नुपर्ला जिम्मालकाँ। फेरि एक चोटि गाम्लेहरु सबैलाई, विशेष गरी चौतारीका दिदी-बहिनीहरुलाई धेरै धेरै शुभकामना!
Read Full Discussion Thread for this article