Posted by: Poonte October 20, 2006
Login in to Rate this Post:
0
?
के को जितौरी नि, चित्रे? चश्मै नलाईदिएसि के तास देख्या होला र जित्नु मुईले? बेपत्ते हराईदियो नि! बरु हतौरी लेऊ मलाई, घर जान ट्याम्पु भारा नि छैन खल्तिमा!
खप्पर भुने ट्याक्कै मिलाएछ। तर तो सट त...छि छि छि! हरिऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽयो! नौटंकीमा जोकरै बनाम्ने बिचार हो कि के मुलाई? तेसो भए त नाक नि राऽऽऽऽऽऽऽऽऽऽतै पार्दे हुन्थ्यो नि! :D
ल हेर, ल हेर! तितौरीको कपाल झपक्कै रे'च। अब को लोभि त? लोभी होईन भुने सापट लेऊ के रे अलि कता कपाल! धर्मै हुन्थ्यो। "तितौरी मैया कपाल कल्याण कोष" को अदेछ्छे नि तिम्लाई नै बनाम्ला! :p