Posted by: world_map October 20, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
हाहा! नमेले हँसायो। लौ, पून्टेदाईको फोटो खिच्दिएँ मैले तास खेलिरहनु भएको। एक हातमा तास, अर्को हातमा पैसा हो। पून्टेदाई मलाई जितौरी दिनुस् है! ;)
Read Full Discussion Thread for this article