Posted by: world_map October 20, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू! नेप्चे र गोतामैज्यू, कुरा त्यसो पो रैछ? म पनि एक्सपोर ७ डाउनलोड गर्ने कुरा सोचिराख्या, अब नगरूँ कि क्या हो? बरू माउजिल्लामा त मज्जाले चल्छ नि चौतारी। सबैलाई तिहारको हार्दीक शुभकामना है! ए ठूली, के छ हालखबर? पढाईमा व्यस्त हो कि क्या हो?
Read Full Discussion Thread for this article