Posted by: Deep October 19, 2006
nepal ko kun thau hola yo?
Login in to Rate this Post:     0       ?        
बिराटनगराँ आफुले भन्दा नी एक् चोटी कमिलाले गर्नु गर्यो ------ साथी (त्यै नातेदार)ले कामत लान्छु भनेर पट्टेर खेतै खेत भा ठाम पुर्यायो --- गर्मीले जता गए पनि लखेट्या लखेटेइ -- घाम्को राप् छल्न एउटा घच्चीको रुख मुनी एक्कै छिन के बस्या थें काँ बाट् हो भयङ्कर सप्रेको एउटा कालो कमिलाले सुस्वागतम भनेर होला अब छेडद्यो गर्दनमा -- ह्याँ मानको चिलाउनी फोको उपहार दिएछ --- आफुले देख्दिन बाँकी सप्पैले फोको देखाँउदै के भो सोधदै दिक्क पारे। कतिलाइ भन्नु कमिलाले टोक्या भनेर? खै? भन्दै झन चिन जानका त नजिकै आउँदै हेर्दै गर्न थाले कोइ कोइ त अझ छाम्ने पनि। कामत गा घाँमटै भो। त्यस्तो खेतै खेत हेर्न त मलाई केइ जानु पर्या थिएन नारनघाटाट पुर्ब लागेसी त्यस्ता खेत त कति देखियो देखियो --- आफुलाइ त्यो कमिलाले डस्न लेख्या रे छ अनि नगै हुन्थ्यो के त कामत?
Read Full Discussion Thread for this article