Posted by: Deep October 19, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
पन्चक लाग्यो रे --- पैला पैला हाम्रो हाडिगाउँमा दशैको पुर्न्या भोली पल्टै देखि लाग्थ्यो पन्चक के गर्ने तास फिटनै पर्यो लङ्गुर् बुर्जाँ टाट हुनै पर्यो। त्यो लङ्गुर् बुर्जाले मेरो दशैंका धेरै दछिना छिना छ --- दछिना खत्तम भए सि एक् छिन् त जस्को अनुहार देखे नि रिस् उठ्थ्यो --अनि बिस्तारै काँ टिका लाउन जानी हो अब भनेर बिचार गरिन्थ्यो --- जिन्दगी बाँचेर हेरीयो धराप र घात्मा धेरै परीयो मरेर नी हेरम न त भनियो बाँचुन्जेल मर्ने घुर्की लाईयो अब त त्यै घुर्की नी मासियो। शुभ कामना त्यारको सबैलाइ।
Read Full Discussion Thread for this article