Posted by: world_map October 19, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
:D :D कुम्लेले हँसायो। लेख्न पनि कति आएको, बिचरा जिम्माल बूढालाई पो फसाएछ! चौतारीको आशु कथाकार उपाधी चैं कुम्लेलाई दिनु पर्ला जस्तो छ, अनि गफाडी चैं पून्टे दाईलाई। कि कसो गाम्ले हो? :P
Read Full Discussion Thread for this article