Posted by: Amazing October 19, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
सबै गाम्लेहरूलाई नमस्ते! and सबैजनालाई तिहारको धेरै धेरै शुभकामना!! परदेशको ठाउ मा के दसै, के तिहार?? चाडबाड आयो कि मन खिन्न मात्र हुन्छ, नेपाल सम्झेर... म त गएँ लम्पसार पर्न अब।
Read Full Discussion Thread for this article