Posted by: Rahuldai October 18, 2006
Login in to Rate this Post:
0
?
यसपालिको तिहारमा कसैको "हार" नहोस्
सबैको जिन्दगीमा सधैं "बहार" छाओस्
लक्ष्मीको जताततै आशिर्बाद रहोस्
कोही पनि कतै बर्बाद नहोस्
शुभ दीपावलिको मङ्गलमय् शुभकामना
नेपामी फुक्क: सित न्हुं दँ या भिन्तुना