Posted by: CaMoFLaGeD October 18, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
हत्तेरी!! कत्ति ब्यस्त भइएछ!! सबैजनालाई तिहारको धेरै धेरै शुभकामना!! देउसी भैलो खेल्ने को को हुन कुन्नि? मेरो घराँ नि आउनुस है राती। म बत्ति निभाएर सुत्छु त्यो बेला, :पि मैले अस्ती---नैssss लेखेको कथा पढेर 'राम्रो छ' भन्नु हुने पून्टे दाई, चित्रे, गोताएँ दाई अनि मिसलाई धेरै धेरै धन्यवाद। अब भोली देखि त तिहार सुरु होला नि हैन त? ल रमाइलो गरुम है त!
Read Full Discussion Thread for this article