Posted by: Poonte October 18, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
जिम्माले आफैं गायब छ के रे, नत्र तो बाँसको छडिले स्वाम् स्वाम् हान्दै हरा'काहुरलाई फेरि चौतारी तिर ठेस्न पाए हुन्थो! जमाना तेस्तै छ के रे, पढे लेखेर सबै डाउटर ईन्जिनर भए, अब गाई भैंसीलाई होईन, मुन्छेलाई ठेगान ला'र चराउन पर्ने भा'छ! :D गालउले ल्याई हाल्यो के रे सैपत्रीको थुप्रो, बुईनीहुर माला गाँस्न बस अब। म त गएँ लम्पसार पर्न अब। सलुट के साथ गुट नईट, रिकुटे ईस्टाईलाँ!
Read Full Discussion Thread for this article