Posted by: Poonte October 18, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
गोताएँ बाउलाई आशिर्वाद दिने बिर्सेछु! लु, पुत्रीको बाऊ भईसकेऊ के रे, अर्को साल पुत्रलाभ होस्! छोर-छोरीले बा ले जस्तो बिदेशाँ नङ्ग्रा खियाउन नपरोस्, राजा र ऊनको दरबार भनेको किताबी कथामा पढ्न मत्र पाओस्, आफ्नै परिश्रमले सके राष्टृपति नै बनोस्!
Read Full Discussion Thread for this article