Posted by: Gautam B. October 18, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
दर्शन गरें पुण्टे दादा, दर्शन गरें मिस! खासमा भ'को के भने'नी हाम्रा दादाले नेपालबाट 'सुगा रोग' बोकेर आ'रचन्, चौतारीमा आ'र एकताल 'हा-----छिउँ' के ग-या थे, सप्पैलाई सरेछ। रुमाल बानेर नाक मुख छोपेर मात्रै चौतारीमा आम् है नत्र सर्ला 'सुगा रोग'!
Read Full Discussion Thread for this article