Posted by: uptowngal October 17, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
मास्टरनी दिदी मलाई सञ्चै छ । तपाईं, सर र भुरा भुरी लाई कस्तो छ नि । गौतम ज्यो किन नहुने हुन्छ नि म बनुम्ला भैले नि पार्ती को नाइके । अनि सबै गाम्ले साथी हरु लाई कस्तो छ ।
Read Full Discussion Thread for this article