Posted by: Poonte October 17, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
ऊ त क्षेत्री थापा भुन्थे के रे। बसाईं त पोखरा भई सको रे, पुर्खेऊली मत्रै सेती दोभान। मैले त पहिले सुनेको थिईन, तर ऊनको काका गणेश थापा भन्निले चईं ५-६ गोटा एल्बम नि बनाई सक्नु भो रे। अरु के हुन्दै छ चौतारिआँ? अर्को साता त भाई टीका हो के रे, निम्तो आ' छैन अहिले सम्मुन्। बुईनीहुर कता कता गए, कता कता!
Read Full Discussion Thread for this article