Posted by: gaalab October 17, 2006
उद्योगीलाइ जनताले लोप्पा ख्वाए
Login in to Rate this Post:     0       ?        
१६ आना सहमत! चण्डी ढकाल भनाउदो एन आर एन को सम्मेलनमा आउँदा स्वदेसमा लगानी गर्न पर्छ भनेर ठुल्ठुला स्वरले करा'थ्यो। अनि त्यही मान्छेले अरबौंको नेपाली पैसा फसा'को भन्नी सुन्दा मलाई खुब टीठ लाग्या थ्यो। यसचोटी जनताले ठीक गरिदिए जस्तो लाग्छ। अब मेडिया र जनताले मिलेर झन उठिबास गराइदिनु पर्छ।
Read Full Discussion Thread for this article