Posted by: Yo Labastaro October 16, 2006
"Be alone then"
Login in to Rate this Post:     0       ?        
"....हाम्रा ऋषि मुनी हरुले प्रकृतिको शान्तिमा त्रीकाल दर्शी चेतनलाई तिखारे, हाम्रा महामनाहरुले प्रकृतिको सुरम्यतामा अजेय शास्त्र को श्रीजना गरे अनि हाम्रा तपश्वी हरुले प्रकृतिको निर्मलतमा अथाहा ज्ञान रह्स्यका दर्शन प्रतिपदन गरे । तर हामी कति पुर्पुरो फुटेका छौं - करेसाको असारेलाई मासेर सिमेन्ट को पर्खाल लगाउन उधत छौँ...."
Read Full Discussion Thread for this article