Posted by: Top Bahadur October 16, 2006
Login in to Rate this Post:
0
?
माओबादी आहिले त यस्तो छाडा छन्, पछी तिनि हरु को सरकार आयेसी कस्तो होलान्। नेपाल् लाइ आफ्नै बाउ को सम्पति जस्तो गर्छन्। तिनि हरु ले भनेकै हुन पर्ने रे। तिनि हरु नै सबै भन्दा बुद्धिमनि रे। तिनि हरु लै नै सबै थाह छ रे। साचि, के होला है,????
Read it.....
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=88742