Posted by: Poonte October 14, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
धेरै साल पछि मुन्ट्यो नि मरिचे!!!!!!!!!!!!!!!!!!!!!!!!! धत्! पुराना दिनहरुको याद ल्यायो बज्जेले! कता म-या थिईस्, ए बज्जे? जिऊँदै त छस्? कि परलोकबाट चिच्याको हो? :p जहान परिवारलाई आरामै भनम् के रे। भान्टाङ् भुन्टुङ् चैं अझै नि बाटो बिरा'र हराई रा'छन्। जीरा र दिपे झल्याक झुलुक देखा पर्चन्, ऊ बेलाको हिरोईनहरु भुने पोईला गई सके के रे, अत्तो पत्तो छैन! मरिचे नि हारा'कै हो के रे, कतै एउटीलाई त बज्जेले नै भगा'को हो कि के? :D लेख्दा गाह्रो पर्नि रैच, खेल्दा जस्तो नभई। गालउले ट्याक् ट्याक् मिला'र लेख्द‌यो बल्ल! जे होस्, आफ्नो त दाउँ सुक्या जस्तो छ यो साल, हिजो नि हारियो। ठिकै छ, चाड पर्वाँ मत्रै खेलिन्च के रे, त्यस्तो बेलाँ हारेको पैसो देवी देउतालाई चढा'को मानेर चित्त बुजाम्छु आफू त! अनि त बाँकी बर्ख भरि फलि फाप! प्वाईन्टको एक यूरो हो भुने त म नि आम् कि के हो चित्रे काँ म्यारिच हान्न? हिजो कुईयेको दाउँमा, डबल टनेला र म्यान परेर नपचेको, थुईक्क!
Read Full Discussion Thread for this article