Posted by: world_map October 14, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू! खै आज त कोही छैनन् जस्तो छ। कि कौडा खेल्नमा व्यस्त हो? चौतारीमा त एक से एक कौडा विशेषज्ञ रैछन् कि क्या हो? मरीच ज्यू लाई स्वागत छ है चौतारीमा। केही वर्ष अघि साझामा जिरा, मरीच, पून्टेदाई र दिप ज्यूको हाँस्यव्यंग्य खुब चल्थ्यो, म संझन्छु। गालव, लौ तिहारमा चौतारीमै तास खेलम्, प्वाईन्टको १ यूरो, हुन्छ? :P गोतामे ज्यू र जिम्माल बूढा नि खेल्छन् कि? मास्टर्नी दिदी, के छ हालखबर, व्यस्त हो आजकल?
Read Full Discussion Thread for this article