Posted by: Rahuldai October 14, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
झान्क्री जी, मैले नि त्यो पलेटी श्रींखला हेरेको थिएं, ज्यादै भावपुर्ण गीत हरु गाउँउ भयो । तपाईंले भने जस्तै अर्को एउटा गीत साह्रै मर्म श्पर्शी लाग्यो, पुरा त आउँदैन, मुखरा याद छ । माया लिन गाह्रो छ, माया दिन गाह्रो छ त्यो भन्दा अझ माया सांची राखना गाह्रो छ ।
Read Full Discussion Thread for this article