Posted by: JunkyManiac October 14, 2006
पागल
Login in to Rate this Post:     0       ?        
सबै भन्छन म पागल के म पागल ?? हो म पागल किनकी सबै भन्छन म पागल म भए पागल....... एस्को जिम्मेवार को पागल तिमी पागल, होइन उ पागल खोइ को पागल को पागल म भए पागल मेरा मित्र पनि पागल गुरु मेरा सबै पागल छ र छिमेकी पनि सबै पागल उसो भए सबै पागल शिवा ए लगन्खेल का पागल सबै पागल होइन त पागल कि कसो पागल भएनउ त पागल ए पागल.......
Read Full Discussion Thread for this article