Posted by: jhaankri October 14, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
To rahulvai एस्पाली summer म नेपाल गएको बेला कान्तिपुर टेलिभिजन मा "पलेटी श्रीन्खला" हेरेको थियेँ। भिम बिराग को पालो परेको थियो। मलाइ पहिले थाहा थियेन सानो हुँदा सुनेका कति मीठा गीत् हरुको रचना भिम बिराग ले नै गरेका हुन भनेर। बजार म गयेर CDहरु खोजेको, कहिँ पनि पायिएन। त्येसै फर्केँ नेपाल बाट त्यो आधा घन्टा को टिभि प्रोग्राम् को सम्झना लियेर। कसैलाइ बिराग का अरु गीत् हरु थह छ भने यहाँ पोस्ट् गर्नोस् न है। बिराग को एउटा गजल को अलिकति पार्ट: नबोलाउ कसैलाइ तिमि राति राति होश् मा हुदैनन कोहि राति राति गन्दैन एक्लो जून लाइ कसैले तारा गन्ने चलन यहा राति राति अँध्यारोमा बदनाम आँखाहरु हुन्छन् नहुने के रैछ यहा राति राति दिनभरि खाएँ तिमि सित कसम लडखडाउँदै आएँ सधैँ राति राति
Read Full Discussion Thread for this article