Posted by: Yo Labastaro October 13, 2006
"क्रूर मन्"
Login in to Rate this Post:     0       ?        
अर्को साधुबाद तपाईंंलाई । तपाईंंको कबिता यथार्थबादी छ । तपाईंंले प्रयोग गर्नु भएका शब्दहरु सरल र सहज छन् । तपाईंंको कबिताले नेपालको वास्तविकता दर्शएको छ् । अरु पढन पाए हुन्थ्यो ।
Read Full Discussion Thread for this article