Posted by: miss_ me October 13, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
नमस्कार गरे है सप्पैलाई!!
यो चित्रे भाइ पनि पुन्टेदा संग लागेर जुवा तास खेल्न सिक्न थालेचन तिहार साच्चिकै आएकै रे'च :)
अनि तिरु आजभोलि किन मुस्काउने मात्र गर्छेउ त?
कुम्ले को कथा पढुपढु हुदा हुदै सकिन्छ । अलिक धैरै लेखन कुम्ले
हत्तेरिका!!! कस्तो पिरो मरिच .. आँखा नै दुख्यो पढ्न बसेको ....नेपाली आउदैनकि .. भनुम भने कतै कतै नेपळीमा पनि छ फेरी( मनमनै -कपि पेस्ट पो हो कि .नेपली शब्द चै )