Posted by: world_map October 13, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
हा हा! पून्टे दाई, मलाई त लंगुरबुर्जामा के कहाँ हुन्छ नि थाहा छैन, कहिले खेल्या भए पो। मैले त त्यतिकै अन्दाज गरेर बनाइदिएको। :D
कौडीको बारेमा भने अलि अलि बुझ्या जस्तो लाग्यो। तैपनि म त च्याँके राखेर खेल्छु। :)
अब लंगुरबुर्जाको बोर्ड तपाई आफैं मिलाउनुस् है, म त गएँ सुत्न। निद्रा पनि लाग्यो। हाऽऽऽऽऽऽई