Posted by: Poonte October 13, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
गल्ती से मिस्टेक भएछ! माथिको पंजाले मार्‌रा, तियाले होईन। ७ घोपट पंजा! सोह्रा वटा कौडा हुन्च, चित्रे! ४ वटा दाउँ: तिया, चौका, पंजा, छक्का ६ घोपट (घोप्टेको) वा ६ उल्टेको चौका अब, जोड्दै/धटाउँदै जाऊ: ७ धोपट पंजा, ७ उल्टेको (वा ८ उल्टेको) तिया ८ घोपट, ८ उल्ट्या, छक्का etc. खेल्म नआए, च्याँके राखे नि हुन्छ। चार दाउँमा चार जना बस्चन् के रे, च्याँखेले सईड बाट राख्ने। खाए, दाउँ मालिक र च्याँखे सबले खान्छन्! तितौरी नि आईछे!!!!!!!!!!! सम्झने बित्तकै हाजिर हुने के बुईनीहुर नि! जितौरी थापुम्ला भुनेर हो कि के? :p जे होस्, अघि भुनेको प्यारी बुईनी "तिया" दाउँ वाली तितौरी नै हुन् के रे!
Read Full Discussion Thread for this article