Posted by: MMOHAN October 12, 2006
"मायाँ यस्तो हुनु पर्छ"
Login in to Rate this Post:     0       ?        
रुपेन्देही कि सुनमाया तामाङ आप्नो कथा यसरी ब्यक्त गर्छिन । "मायाँ यस्तो हुनु पर्छ" मायाँ यस्तो हुनु पर्छ जुन्, बोल्दा नगर्जने जुन्, छुंदा नपोल्ने तिमी हिंडदा त् मुटु हल्लन्छ तिमी देख्दा त् अस्तित्व ड्गमगिन्छ कति गरजन्छौ अझै ? स्वभावले, न एउटा फूलनै फुलाउन सकयौ उल्टै अबत् भएका सयपत्री सुक्दैछ्न् न माटो भरी पुरुषार्थ रोप्न सक्यौ फांट हरु अझै गर्भा धान खोज्दै छ््न माया त् यस्तो हुनु पर्छ जुन््, हांस्दा हांसोस् जुन््, रुंदा रोवोस् तिमी नहाँस्दा मन थर्किएकोहुन्छ तिमी हाँस्दा नि मन रुझेकै हुन्छ
Read Full Discussion Thread for this article