Posted by: Regal October 12, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
क्या नाम ! दिवालिको बातले बच्पनको याद् ताज बनेर आयो। क्या नाम! बच्पनमा हाम्लाइ दिवालीको बडा इन्तजार् हुन्थ्यो, सब्से ज्यादा देउसि भैलोको । जेब् मा फुटि कौडी नभे पनि दिवालिमा दिने भन्दै हामी पुरा साल लुक्छुपके पत्ता खेल्थेयौँ। एक साल जुठो परेर हाम्रो घरमा दिवालि न मनाउने भयो। पर् मलाइ भैलो खेल्नु पर्ने । फेरि दोस्तहरुले पनि जिद् गरे, क्या नाम! हाम्रो टोलिमा मादल बजाउन सक्ने म मात्र । आखिरमा हुन्छ भनेर भैलो खेल्न सुरु गरियो, पर् जुठो पर्दा पनि भैलो माग्न जान मेरो खुद्दारीले दिएन। त्यसैले अरु सबलाइ आगनमा भैलो माग्न पठाएर आफुले चाहिँ करेसाबारी बाटै मादल् ठोकिदिएँ: घुम् घुम् पाक्कुम् झिन्ताङ् ताङ् (भन् भन् भाइ हो भैली) क्या नाम ! बादमा त घरमुल्ली नै करेसामा आए, प्लेब्याक मिउजिक् काहानबाट आयो भनेर परेसान् भएछन् के। क्या नाम! सारो हास्सो भो। धत्त् !
Read Full Discussion Thread for this article