Posted by: miss_ me October 12, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
:) नमेलै नमस्ते गरै है नयाँ चौतारीको लागि .... अनि खेरि गौतम बाउ(बाबु)रिसाउलान लु गौतमलै नि पछ्यौरी हत्केलाँ राखेर ढोग अरे है. हन यि गौतमले काग र कुकुर लै किन मन नपराम्ने र"चन र हो । एकै चोटी लक्ष्मी पुजा अरे । तिहाराँ गर्जो टार्न लै पैसो चाहियार'च के रे :D:D:P .....लक्ष्मी पूजा आइसक्यो र भन्या ?:D
Read Full Discussion Thread for this article