Posted by: nepalean October 12, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
यस्तै हो गोतामे । कामको चपा चाप । साह्रै नभ्यार १ घण्टा अगि आएर चिनेको नि चौतरो । के गर्ने तिहार आय्सक्यो । अब दसैं को पिङ कति खेल्ने? पहेलो बालिमा पिङ खेल्नु हुन्न भन्चन तेसैले नि ।
Read Full Discussion Thread for this article