Posted by: sajhabusaima October 12, 2006
परिभाषा केहो ?
Login in to Rate this Post:     0       ?        
साथि यि दुइ को परिभाषा मलाइ दिन सक्नु हुन्छ भने सायद त्यस भित्र यसलाइ पनि पाउन सक्नु हुन्छ । मर्नु र मार्नु । सहि: आइडिया वा सिस्टम जसले भलो वा कल्याण को बाटो समाउछ । गलत: ठिक अपोजिट तर याहाँ के पनि भन्न सकिन्छ भने गल्ति नहुने हो भने सहि चाँहि हुदैन ।
Read Full Discussion Thread for this article