Posted by: rockend October 11, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
एउटा मान्छे को माया ले कति फरक पर्दछ जिन्दगीमा ] 2 एउटा साथी को साथले कति फरक पर्दछ जिउनुमा ] 2 शिशिर यामको जाडोमा पनि फुल्दछ फूल मुस्कनको आधारो औसी बल्दछ दियो बिश्वाशको नयनभरिको आसुमा पनि ] 2 बसेको हुन्छ तस्वीर त्यो हृदयभरि को चोटमा पनि लुकेको हुन्छ मायालु त्यो एउटा मान्छे को मायाले कति फरक पर्दछ जिन्दगीमा ....] 2 बिछोड हुँदाको दु:खमा पनि पनि भरोसा हुन्छ मिलनको yesh pachi malai ayena sathi ho........ ehehe hope you'll enjoy....... tragic cha hai song......ehehe
Read Full Discussion Thread for this article