Posted by: BinodB October 10, 2006
my favorite nepali music video....
Login in to Rate this Post:     0       ?        
छिया छिया भैसक्यो यो छाति, अत्याचार नगर म माथि छिया छिया भैसक्यो यो छाति, अत्याचार नगर म माथि Ramro cha ! Singers: Ram Chandra Kafle and Sindhu Malla छिया छिया भैसक्यो यो छाति, अत्याचार नगर म माथि छिया छिया भैसक्यो यो छाति, अत्याचार नगर म माथि हे पिपल छायाँमा, पिपल छायाँमा, लाठि चार्ज नगर मेरो माया मा ! लाठि चार्ज नगर मेरो माया मा ! लाठि चार्ज नगर मेरो माया मा ! हल्ला गर्दै हिँडदछौ रे अति बाउ आमाको चर्किने भो छाति हल्ला गर्दै हिँडदछौ रे अति बाउ आमाको चर्किने भो छाति छोड धाउन लाई, छोड धाउन लाई छोड धाउन लाई, छोड धाउन लाई आन्दोलन नगर माया पाउन लाई आन्दोलन नगर माया पाउन लाई तिमि बोल मेरो नै पक्षमा सफल हुन मायाको लक्षमा तिमि बोल मेरो नै पक्षमा सफल हुन मायाको लक्षमा हे पिपल छायाँमा, पिपल छायाँमा , लाठि चार्ज नगर मेरो मायामा !! लाठि चार्ज नगर मेरो मायामा !! लक्ष लिनु चन्द्रमा छुनलाई आउन्न म त जिन्दगि रुनलाई लक्ष लिनु चन्द्रमा छुनलाई आउन्न म त जिन्दगि रुनलाई छोड धाउन लाई, छोड धाउन लाई छोड धाउन लाई, छोड धाउन लाई आन्दोलन नगर माया पाउनलाई आन्दोलन नगर माया पाउनलाई साथि भाई बढाउँछन हौसला, हुन्छ भन्छन मैतिर फैसला साथि भाई बढाउँछन हौसला, हुन्छ भन्छन मै तिर फैसला हे पिपल छायाँमा, पिपल छायाँमा, लाठि चार्ज नगर मेरो माया मा ! लाठि चार्ज नगर मेरो माया मा ! साथि भाईले भनेर के हुन्छ, माथि बाट जे भने तेहि हुन्छ साथि भाईले भनेर के हुन्छ, माथि बाट जे भने तेहि हुन्छ छोड धाउन लाई, छोड धाउन लाई आन्दोलन नगर माया पाउन लाई आन्दोलन नगर माया पाउन लाई तेस्तो कुरा नगर्नु अहिले हरियो झण्डा देखायौ पहिले तेस्तो कुरा नगर्नु अहिले हरियो झण्डा देखायौ पहिले हे पिपल छायाँ मा, पिपल छायाँमा, लाठि चार्ज नगर मेरो माया मा ! लाठि चार्ज नगर मेरो माया मा ! आँखा कमजोर भएर कहिले, रातो झण्डा देखाको हो मैले, आँखा कमजोर भएर कहिले, रातो झण्डा देखाको हो मैले, छोड धाउन लाई, छोड धाउन लाई आन्दोलन नगर, माया पाउन लाई !! आन्दोलन नगर, माया पाउन लाई !!
Read Full Discussion Thread for this article