Posted by: Bhunte October 8, 2006
PANDAV SUNUWAR - NO MORE
Login in to Rate this Post:     0       ?        
पान्डव दाई को निधन्को समाचार सुन्दा म ज्यादै दुखी छु । ऊहा को लोक गीत सानो छन्दा बन् पाखा र स्कूल् मा खुबै गाइन्थ्यो । दिबाङ्गत आत्मा को चिर शान्ति को लागि प्रथार्ना गर्दछु ।
Read Full Discussion Thread for this article