Posted by: infidel October 7, 2006
Please few Words for Late Pandav Sunuwar
Login in to Rate this Post:     0       ?        
गतिलै मान्छे थिए पाण्डव सुनुवार । फोनइन कार्यक्रम भन्दापनि साँझ ५ बजे आउने बाल कार्यक्रम को झल्झली सम्झना आउँछ मलाई। दाजु वासुदेव मुनाल र दाजु पाण्डव सुनुवार भन्दै खुब जोडी जमेको थियो। फुटबल कमेन्ट्रीको त के कुरा गर्ने र । " गो..................ल, ए भएन छ, हुनै लागेको थियो, पोस्टमा ठोकिएछ ।" हार्दिक श्रद्धान्जलि दाजु पाण्डव सुनुवार !
Read Full Discussion Thread for this article