Posted by: Bhunte October 6, 2006
Sajha queen????
Login in to Rate this Post:     0       ?        
लौ कस्तो गज्जब को बिषय यहाँ रहेछ । यि लज्जावोति फुल् जस्ति केटि बाहेक् को हुन सक्ला र साझा कि रानी? येक दिन् बस् मा भेत्दा कुन् सन्सार् कि परि होला भनि मन् मा कौतुहल् लागि रा थियो तर ऊनि येहि सझा नगरि कि रानि पो रैछन्।
Read Full Discussion Thread for this article