Posted by: meroDeurali October 6, 2006
KAVITA KO DESH
Login in to Rate this Post:     0       ?        
बिर्खे काईंला को उत्तर मा मुटुमा देश बोक्ने हैन, देशमा मुटु रोप्नु पर्छ. देश, तपाईं हुनु पर्छ र, तपाईं, देश हुनु पर्छ. देश र तपाईं दुई अलग चिज होइन देश रुदा तपाईं रुने नभई देश रुनु भनेको तपाईं रुनु वा तपाईं रुनु भनेको देश रुनु हो हुनु पर्छ.
Read Full Discussion Thread for this article