Posted by: sajhabusaima October 6, 2006
What is nonsense?
Login in to Rate this Post:     0       ?        
मिठो आवाज बाट वाक्क भैसके । सपना मा वाँच्दा वाच्दाँ यथार्थ धरातल भुलिसके ॥ अब त मेरो देश मलाइ मेरो जस्तो लाग्न छोडि सक्यो अनि मैले जिताएका नेताहरु बेश्यालय का बेश्यालय जस्ता भैसके। न त उनिहरुले मलाइ बुझ्छन न त मेरो देश सम्झिन सक्छन ।
Read Full Discussion Thread for this article