Posted by: world_map October 6, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
गाम्लेहरूलाई मेरो नि नमस्ते! ए नेप्चे, के छ, धेरै दिनसम्म गायब भयौ नि? तितौरी, किन यौटा थोप्लोमात्र लेखेर भागेकी? ठूल्नानी, के छ हालखवर? अझै बिजी? आज त शुक्रवार पो हो त। यो विकेन्डमा फिलिम हेर्न जाने हो सँगै? ;) अचेल तिमी नभएर चौतारी नै शून्य लाग्छ मलाई, आउने गर है ट्याम ट्याममा। ;)
Read Full Discussion Thread for this article