Posted by: Regal October 6, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
मिसलाई म कभी गाली देला र? क्या नाम! त्यो गोर्खे डाडाको हलुवा बाड्ने इस्कुल्मा छदाको टेम् मा तेहि को मिस् ले थोडा ज्यादा केयेर गरेको भर त आज् जाके सावा लेटर् पेह्चान्ने बने। यो ज्यानलाइ मिस को इज्जत् गर्न त आउछ नि हो। सलुट गरे मिस!
Read Full Discussion Thread for this article