Posted by: miss_ me October 6, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा क्यारी सेतै फुल्नुभर'च खै?? गालव ले भने ह्स्तै चोयाबड बनेको छत्रो अनि खेरि त्यसैलै छोप्ने ठुलो ठुलो पात जो वनमा पाइन्च लहरा हुने त्यसैलाइ मालु( सायद स्थानिय भाषा पो पर्यो कि ---था' भएन है ) भन्चन् क्या हन यो रिगल गालि अरेको हो कि कुरा अरेको हो क्यै बुज्दिन् ओ म त
Read Full Discussion Thread for this article