Posted by: Birkhe_Maila October 6, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
मनको तर्कना पोख्ने ठाउँ यहि छ के गर्नु। कहिले निराश भयो भन्ने आरोप लाग्छ, कहिले मात्तियो भन्ने। जे भए पनि मनमा अटाईनटाई उम्लिएका शब्द-भावना पोख्ने थलो देखाइदिनुभयो गौतमजीले 'कविताको देश' मार्फत। एउटा अर्को अक्षरहरुको बमन गर्दैछु! Read Full Discussion Thread for this article