Posted by: miss_ me October 5, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
नमस्ते अरे है सप्पैलै इन्द्रेणीफटाही , भा जति पैसो जो सकेकिम के रे त्यसैलै मन परेओ डेरसिङ ( ड्रेसिङ ) टेबल किन्दा । आज आ'र 'मास्टर्नी'भन्चे ठूली जो भैचे केरे बे अरेर। मास्टर्नीदी नि भन्न लाज मानिचे :P भौते लै फर्सद भओ? अस्ति पधेराँ जुरेलि सं भेट भथ्यो के रे हेर्नुस त मिस दि भउतेले शहरा'ट तामाओ गाग्री ल्याइद्याचन भन्दै थि........ कुरो यस्तो पो रे'च :) तितौरी काफल टिप्न ग' बेला मलै मालु को पात ल्याइदिनु है मेरो छत्रो च्यातिएर पानि चुहिने भओ के रे । पोहरसाल २५रुप्पेओ नोठ तिरेर किनेकिम । एक वर्ष नहुदै चुहिने भओ । :( ( अब कतिलै कुरो बुझ्न गाह्रो हुने हो )
Read Full Discussion Thread for this article