Posted by: Birkhe_Maila October 5, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
कुम्लेssssss ओ कुम्लेssss हिन माथि डाँडाओ पसलाँ ग'र तमाखु तानुम्। याँ चौतारिआँ त कपालको कुरो अर्न थाले गाँठे केई बुझे मरिजाम्। आफ्नु भ'को कपाल नि कालो चाईँ गनेर सकिन्छ बाँकि सपै सेतो परो। ...हाssss अइलेपो बुडो भयो रे हे सोह्र बर्से उमेरैमा मै पनि झिल्के हुँदो हो अइले पो बुडो भयो रे होsssss सई सई..
Read Full Discussion Thread for this article